व्यापार घाटा

नेपालले २०७८/०७९ मा ५६ अर्ब १८ करोड ३६ लाखको कच्चा सोयाबिन आयात गरी ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको प्रशोधित तेल निकासी गरिएको छ । यस्तै ४१ अर्ब १९ करोड ३४ लाख रुपैयाँको कच्चा पाम आयात गरी ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको निकासी भएको छ । सनफ्लावर आयात गर्न नेपालको अपत्यधिक खपत हुनेभएकाले आयातको तुलनामा निकासी नै कमजोर रहेको छ । सनफ्लावर आयातको कच्चापदार्थ तथा तयारी तेल आयात १८ अर्ब ६४ करोड ५३ लाख रहेको छ भने निकासी मूल्य ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पूरा निकासी मूल्य ४ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैया पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १५ दशमलव ८८ प्रतिशत कम हो । अघिल्लो बर्षको कार्तिक मसान्त सम्म नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैया रहेको भन्सार विभागले बुधबार सार्वजनिक गरेको बैदेशिक व्यापारको तथ्यांक २०७९÷८० मा उल्लेख छ ।
वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ । गत वर्षको कात्तिक मसान्तसम्म ७ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष १९७९ प्रतिशतले घटेर ५ खर्ब ८७ व्यापार घाटा अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।
यो अवधिमा आयात र निर्यात व्यापार दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा गरेको कडाइसँगै तरलता अभावले ऋण उपलब्ध हुन छाडेपछि आयात घटेको हो । उच्च आयातले विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि कडाई गरेको थियो ।
व्यापार घाटा कब होता है?
इसे सुनेंरोकेंव्यापार घाटा क्या होता है – What is trade deficit in hindi लेकिन जब कोई देश निर्यात करने की तुलना में आयात को अधिक करने लगता है, तो उस स्थिति को वयापार घाटा (ट्रेड डेफिसिट) कहाँ जाता हैं।
विनिमय दरों के उतार चढ़ाव के क्या कारण हैं?
इसे सुनेंरोकेंयदि किसी राष्ट्र के पास स्थिर मुद्रा नहीं है, तो मुद्रा के मूल्यह्रास द्वारा जारी विनिमय घाटे के कारण निवेशक अनिच्छुक होंगे। मुद्रास्फीति – उन देशों में, जो पर्याप्त आयातक हैं, एक अवमूल्यन मुद्रा के परिणामस्वरूप मुद्रास्फीति हो सकती है। घरेलू मुद्रा के मूल्य में गिरावट से आयातित उत्पादों की कीमत अधिक हो सकती है।
रुपये की कीमत कैसे तय होती है?
इसे सुनेंरोकेंगिरता रुपया बढ़ाएगा महंगाई पर है. भारत अपनी कुल जरूरत के 80 प्रतिशत तेल के लिए आयात पर निर्भर है. इसके अलावे एक और महत्वपूर्ण तथ्य यह है कि अंतरराष्ट्रीय बाजार में ईरान के अलावे बाकी सभी देश डॉलर में व्यापार करते हैं. ईरान ही एकमात्र देश है जो तेल व्यापार रुपयों के मूल्य में करता है.
रुपया कैसे मजबूत होता है?
इसे सुनेंरोकेंरुपये की गिरती कीमत हम पर और भी कई तरीकों से असर डालती है। जिस भी चीज के उत्पादन में कच्चे माल का आयात होता है, उसकी लागत बढ़ जाती है। इसका अर्थ हुआ कि उपभोक्ता को उसके लिए अपनी जेब ज्यादा ढीली करनी होती है।
व्यापार घाटा क्या होता है?
इसे सुनेंरोकेंजब कोई देश निर्यात की तुलना में आयात अधिक करता है तो उसे व्यापार घाटे (Trade Deficit) का सामना करना पड़ता है। अर्थात् वह व्यापार घाटा देश अपने यहाँ लोगों की मांग के अनुरूप वस्तुओं और सेवाओं का पर्याप्त उत्पादन नहीं कर पा रहा है, इसलिये उसे अन्य देशों से इनका आयात करना पड़ रहा है।
अग्रिम विनिमय दर से क्या अभिप्राय है?
इसे सुनेंरोकेंयह बैंक और उसके ग्राहकों के बीच की संविदा है जिसमें भविष्य की तारीख में मुद्राओं का विनिमय/ रूपांतरण संविदा के तहत अग्रिम विनिमय की दर से होगा. अग्रिम संविदा में प्रवेश करने की आवश्यक विचार कर पहले से ही विनिमय दर तय करना है और जिससे कि विनिमय दर जोखिम से बचा जा सके.
इंडिया की करेंसी कौन से नंबर पर आती है?
इसे सुनेंरोकेंबैंकनोट ₹५, ₹१०, ₹२०, ₹५०, ₹१००, ₹२००, ₹५००, ₹१००० और ₹२००० के मूल्य पर हैं।
1 डॉलर कितने रुपए 1947?
इसे सुनेंरोकें1947 में जब देश आजाद हुआ तो उस समय भारत में एक डॉलर की कीमत 4.16 रुपये थी।
यदि वर्तमान की कीमत बढ़ जाए तो क्या होगा?
इसे सुनेंरोकेंकीमत के बढ़ने पर वस्तु की मांग कम हो जाती है। (iv) आय स्तर– उपभोक्ता की आय जितनी अधिक होगी, उसकी मांग उतनी ही अधिक होगी। आशा का भी मांग पर प्रभाव पड़ता है। भविष्य में कीमत कम होने की आशा में उपभोक्ता उस वस्तु की मांग कर देता है तथा कीमत के बढ़ने की सम्भावना में वस्तु की मांग बढ़ा देता है।
एक अर्थव्यवस्था में निर्यात और आयात का अंतर क्या कहलाता हैं?
इसे सुनेंरोकेंआयात और निर्यात के बीच मुख्य अंतर यह है कि आयात व्यापार का वह रूप है जिसमें घरेलू बाजार में बेचने के उद्देश्य से किसी अन्य देश से घरेलू कंपनी द्वारा माल खरीदा जाता है। दूसरी ओर, निर्यात से तात्पर्य एक व्यापार से है जिसमें एक कंपनी अन्य देशों को माल बेचती है जो घरेलू स्तर पर निर्मित होती हैं।
चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा
यो अवधिमा कुल ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये ५ खर्ब ३२ अर्ब ७० लाखको वस्तु तथा सेवा आयात गरिएको छ भने ५४ अर्ब ७७ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ।
भन्सार विभागका अनुसार साउन-कात्तिक महिनामा आयात १८ प्रतिशतले घटेको छ। विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत जेठदेखि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।
यो चार महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३ प्रतिशतले निर्यातमा कमी आएको छ।
व्यापार घाटा कम गर्न सरकार उदासीन
आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निकासी व्यापार, मुद्रासञ्चिति, वैदेशिक लगानी, मुद्रास्फीतिमा त्यति विधि सुधार आएको देखिँदैन । २०७९/०८० को प्रथम दुई महिनामा निर्यात् बढ्न र आयात घटाउन सकिएको देखिँदैन । नेपालले विश्वका एक सय चौसठी देशबाट विभिन्न वस्तु आयात गरेर व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । यसको मतलव वर्तमान कांगे्रस नेतृत्वको गठबन्धन सरकारको ठूलो चुनौती सामाना गर्न सकिएको देखिँदैन ।
आर्थिक वर्ष २०७८/०७९ मा सरकाले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसलाई वर्तमान सरकारले केही कम व्यापार घाटा गरेर १६ खर्ब ३२ अर्ब रुपैयाँको समायोजन बजेट ल्याएको थियो । तर, आर्थिक वर्ष २०७८/०७९ मा व्यापार घाटा नै रुपैयाँ १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । २०७८/०७९ मा वार्षिक बजेटभन्दा व्यापार घाटा करिब १ खर्ब रुपैयाँ नै बढी छ । २०७८/०७९ मा नेपालको रुपैयाँ २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरका वैदेशिक व्यापार भएको थियो । जसमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरिएको थियो भने २ खर्ब रुपैयाँको वस्तु निर्यात गरिएको थियो । आव २०७८/०७९ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँबराबरको थियो । आयात नियन्त्रण गर्दा पनि एकै वर्षमा व्यापार घाटा बढेर कूल बजेटभन्दा बढी व्यापार घाटा हुनु भनेको नेपालमा पूर्णतः आयातीत अर्थतन्त्र भएको प्रमाण हो । आव २०७८/०७९ मा नेपालले पूर्णमूल्यमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँबराबरका वस्तु निकासी गरेको थियो । २ खर्ब रुपैयाँको निकासीमा आधी अर्थात् आयातको पचास प्रतिशत खाने तेलले ओगटेकेको देखिन्छ । नेपालको कूल निकासीको झण्डै पचास प्रतिशत हिस्सा भने भटमास, पाम तेल र सूर्यमुखी तेलले ढाकेको छ ।
व्यापार घाटा झन्डै नौ खर्ब
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षको बितेका ६ महिनाको अवधिमा कुल ७४ अर्ब ४ करोड ५५ लाख ६६ हजार रुपैयाँले व्यापार घाटा वृद्धि भएको छ । दैनिक व्यापार घाटा बढ्नुको मुख्य कारण विभिन्न देशबाट भित्रिने सामानको आयात बढ्नु नै भएको विभागले जनाएको छ ।
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले हाल देखिएको व्यापार घाटाको अवस्था एकदमै चिन्ताजनक रहेको बताए । उनले हरेक उपभोग्य वस्तुमा परनिर्भरता एवं आयातमुखी अर्थतन्त्रले अहिले मुलुकले यस्तो अवस्था भोग्नुपरेको बताए । पछिल्लो समय सरकारले आयात नियन्त्रणमा जोड दिए पनि अझै अपेक्षाकृत रूपमा उपलब्धि नदेखिएको उनको भनाइ छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको बितेका ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशत धेरैले विभिन्न वस्तुहरूको आयात बढेको छ । आयात उच्चदरले बढेपछि यसअवधिमा व्यापार घाटासमेत साढे ४६ दशमलव ६४ प्रतिशत धेरैले बढेको हो ।